नियम ७
फिर्ती रसीद
प्रत्येक बीमा वस्तुको निमित्त ठेगानावालाले वा निजको अख्तियार पाएको वारिसले रीतपूर्वक दस्तखत गरेको फिर्ती रसीद प्रेषकलाई निशुल्क पठाइनेछ ।